अमेरिकी सैनिकलाई कारबाही गर्न राष्ट्रसंघलाई इरानको आग्रह
तेहरान (इरान) । संयुक्त राष्ट्रका लागि इरानी राजदूत अमिर सइद इरवानीले अमेरिकी सैनिकले इरानी सार्वभौमसत्ताको उल्लंघन गरेको विषयको निन्दा गर्दै संयुक्त राष्ट्रसंघलाई अमेरिकी सैनिकलाई कारबाही गर्न आग्रह गरेका छन् । ...