सभापति थापाले भने-‘अब समितिलाई ब्याक गर्ने सम्भावना छैन, बरु विधेयक फिर्ता लिनुस्’
काठमाडौँ। शिक्षा समिति सभापति अम्बरबहादुर थापाले विद्यालय शिक्षा विधेयक आज जसरी पनि पारित गर्न आफूसहित सिंगो समिति तयार रहेको बताएका छन् । सभापति थापाले शिक्षा समितिको बैठकमा बोल्दै विद्यालय शिक्षा...