‘प्रतिस्पर्धाको युगमा खेलकुदलाई प्राथमिकतामा राख्नुपर्छ’ – सांसद रायमाझी
काठमाडौँ । सांसद अम्बर बहादुर रायमाझीले राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन) विधेयकले मुलुकको खेल क्षेत्रको संस्थागत विकास, संरचनात्मक सुधार तथा भावी पुस्ताको प्रतिभा अभिवृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन्। सोमबार...