अयोध्या-जनकपुरधामबीच हवाई सेवा सञ्चालन गर्न तथा भारतीय गाडीलाई २४ घण्टा भन्सार छुट दिन आग्रह
काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले अयोध्या र जनकपुरधामबीच रेलसँगै हवाई सेवा पनि सञ्चालन गर्न प्रधानमन्त्री वालेन्द्र शाहलाई आग्रह गरेका छन्। अयोध्या-जनकपुरधाम साप्ताहिक रेल सेवा शुभारम्भ कार्यक्रममा बोल्दै मंगलवार उनले...