अमेरिकी राष्ट्रपति ट्रम्पलाई अरविन्द केजरीवालले दिए ‘कायर’ को संज्ञा
काठमाडौँ । आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवालले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘कायर’ को संज्ञा दिएका छन्। उनले नरेन्द्र मोदी नेतृत्वको संघीय सरकार अमेरिकी राष्ट्रपति ट्रम्पको अगाडि झुकेको आरोप पनि...