‘दुई पटक आफैँले विघटन गरेको संसद् पुनर्स्थापनाको माग राख्दा हाँसोको पात्र हुँदैछौँ’ : एमाले नेता सिंह
काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य अरविन्द सिंहले अध्यक्ष केपी ओलीलाई आफैँले दुई पटक संसद् विघटन गरेको भएकाले पुनर्स्थापनामा लाग्दा हास्यास्पद हुने बताएका छन् । केन्द्रीय कमिटीको बैठकमा बोल्दै चुनावमा...