२० कार्तिक २०८३, शुक्रबार
त्रिभुवन विमानस्थलमा यात्रुले अब लाइभ फिडबाटै हेर्न पाउनेछन् आफ्नो ब्यागेजको अवस्था
काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूको ब्यागेज व्यवस्थापनलाई थप पारदर्शी, व्यवस्थित र यात्रुमैत्री बनाउने उद्देश्यले ब्यागेज ड्रप एरियाको प्रत्यक्ष दृश्य (लाइभ फिड) अब आगमन कक्ष (अराइभल एरिया) को ब्यागेज क्लेम क्षेत्रमा...