परराष्ट्र मन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता
काठमाडौँ । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका परराष्ट्र मन्त्री शिशिर खनाल र आर्मेनियाका विदेश मन्त्री अरारात मिर्जोयानबीच भेटवार्ता भएको छ । त्यस अवसरमा उनीहरुबीच आपसी हित...