झन्डै एक महिनासम्म पनि नाउपाका मन्त्रीको राजीनामा स्वीकृत भएन
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीले मन्त्री पदबाट राजीनामा दिएको एक महिना पुग्न लाग्दा पनि राजीनामा स्वीकृत हुन सकेको छैन । नागरिक उन्मुक्ति पार्टी (नाउपा) संसदीय...