महिला भलिबल टोलीका कप्तान शाहीको प्रतिमा अनावरण
म्याग्दी । राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीको गृहजिल्ला म्याग्दीको सदरमुकाम बेनीमा आज स्तम्भ अनावरण गरिएको छ । रघुगङ्गा गाउँपालिका–३, पिप्लेमा जन्मिएकी शाहीले खेलकुदको माध्ययमबाट राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा जिल्लाको...