रसुवा बाढीपीडितका लागि गोर्खा ब्रुअरीद्वारा १० करोड सहयोग
काठमाडौँ। रसुवामा बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत, खोजी तथा पुनर्स्थापनाका लागि निजी क्षेत्रबाट सहयोग जुट्न थालेको छ। यसैक्रममा गोर्खा ब्रुअरीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड रुपैयाँ नगद सहयोग...