गैँडा स्थानान्तरण रोक्न माग गर्दै नवलपरासीका प्रजिअको ध्यानाकर्षण
काठमाडौँ । नवलपुरका गैँडाहरू अन्यत्र स्थानान्तरण गर्ने काम रोक्न नवलपुरका सरोकारवालाले प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका छन् । उनीहरूले आइतबार प्रमुख जिल्ला अधिकारी अरुण पोखरेललाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।...