एन्फाको सहायक महासचिव जोशीले दिए पदबाट राजीनामा
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) को सहायक महासचिव अरूणमान जोशीले पदबाट राजीनामा दिएका छन्।जोशीले बुधबार विज्ञप्ति जारी गरी आफूले एन्फाको सहायक महासचिवबाट राजीनामा दिएको जानकारी दिएका हुन्। थ्री...