निजामती सुधारको असली प्रश्न : पुराना हटाउने कि सक्षम राज्य बनाउने ?
उमेर र सेवाअवधिको अंकगणितबाट मात्र प्रशासन सुधारिँदैन । खराबलाई छान्ने, सक्षमलाई जोगाउने, विज्ञता निर्माण गर्ने, सही मानिसलाई सही जिम्मेवारी दिने र राजनीतिक नेतृत्वले कर्मचारीतन्त्रलाई ‘आफ्नो-अर्काको’ चस्माबाट हेर्न छाड्ने प्रणाली नबनेसम्म...