अर्घाखाँची सिमेन्टद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा छ लाख ७५ हजार सहयोग
भैरहवा । अर्घाखाँची सिमेन्ट उद्योगमा कार्यरत कर्मचारीले भोटेकोशीमा आएको बाढीबाट प्रभावित परिवारको राहत तथा पुन:स्थापनाका लागि रु छ लाख ७५ हजार सहयोग गर्ने भएका छन् । कर्मचारीले स्वत:स्फूर्त रूपमा संकलन...