अधिकृतसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । खाद्य आयात अनुमति सहजीकरणको नाममा घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसहित चार जनाविरुद्ध सोमबार विशेष अदालतमा...