यूएईविरुद्धको खेलबाट डेब्यू गर्दै अर्जुन कुमाल
काठमाडौँ। नेपालका युवा ब्याट्सम्यान अर्जुन कुमालले एक दिवसीय क्रिकेटमा राष्ट्रिय टोलीबाट डेब्यू गर्ने भएका छन्। आईसीसी विश्वकप लिग–२ क्रिकेटअन्तर्गत त्रिवि क्रिकेट मैदानमा यूएईविरुद्ध केहीबेरमा हुने खेलमा नेपालका युवा ब्याटिङ अर्जुनले...