दूरसञ्चार प्राधिकरणको नेतृत्वमा अर्जुन घिमिरे नियुक्त
काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदमा अर्जुन घिमिरे नियुक्त भएका छन्। मन्त्रिपरिषद्को असार २४ गते बसेको बैठकको निर्णयअनुसार घिमिरेलाई प्राधिकरणको अध्यक्षको जिम्मेवारी दिइएको हो। नवनियुक्त अध्यक्ष घिमिरेले सोमबार सूचना...