त्रिपुरेश्वर आत्मदाह प्रकरणले संसदमा चर्कियो बहस, ट्राफिक प्रणालीदेखि युवा निराशासम्म प्रश्न
काठमाडौँ । त्रिपुरेश्वरमा बस चालक अर्जुन दोङ तामाङले आत्मदाह गरेको घटनालाई लिएर प्रतिनिधि सभामा सरकार र राज्यका प्रशासनिक संयन्त्रमाथि प्रश्न उठेको छ। सांसदहरूले घटनालाई ट्राफिक कारबाहीसँग मात्र जोडेर हेर्न नहुने...