सम्पत्ति शुद्धीकरण विभागको महानिर्देशकमा कृष्ण प्रसाद मैनाली
काठमाडौँ । सम्पत्ति शुद्धीकरण विभागको महानिर्देशकमा कृष्ण प्रसाद मैनाली नियुक्त भएका छन् । केही दिनअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भई आएका मैनालीलाई विभागको महानिर्देशक बनाइएको हो । तत्कालीन महानिर्देशक...