सङ्गठन विभाग प्रमुखमा जनार्दन, अर्थ तथा केन्द्रीय कार्यालय प्रमुखमा वर्षमान
काठमाडौँ । नेकपा माओवादी केन्द्रले पुरानै कार्य विभाजनलाई कायम राखेको छ । जसअनुसार सङ्गठन विभाग प्रमुखमा जनार्दन शर्मा प्रभाकर नै कायम भएका छन् भने अर्थ तथा केन्द्रीय कार्यालय प्रमुखमा वर्षमान...