नेपालको उद्धारमा अर्नोल्ड डिक्स : ‘हामीले बचाएका मात्र होइन, त्याग्न अस्वीकार गरेका जीवनले पनि हाम्रो मूल्यांकन हुन्छ’
काठमाडौँ । नेपालमा जारी खोज तथा उद्धार कार्यमा संलग्न अन्तर्राष्ट्रिय टनेल विशेषज्ञ प्रोफेसर अर्नोल्ड डिक्सले एकैपटक विभिन्न स्थानमा सम्भावित उद्धारको चुनौती सामना गर्नुपरेको बताएका छन्। सोमबार बिहान ३:३० बजे नेपालबाट...