भूकम्पले क्षति पुर्याएको अर्लाङ्दी मन्दिर जीर्णोद्धार
गोरखा। भूकम्पले क्षति पुर्याएको गोरखाको सहिद लखन गाउँपालिका–४ स्थित ताक्लुङमा रहेको अर्लाङ्दी मन्दिरको जीर्णोद्धार सम्पन्न भएको छ । राष्ट्रिय पुरातत्त्व विभागले विनियोजन गरेको रु ३४ लाख ५९ हजारको लागतमा सो...