नेपाल टेलिकममा आपत्कालीन अलर्ट प्रणालीको परीक्षण सफल, अब एनसेलमा पनि विस्तार गर्ने तयारी
काठमाडौँ । राष्ट्रिय आपत्कालीन अवस्था तथा विपद्का समयमा नागरिकलाई तत्काल सूचना उपलब्ध गराउने उद्देश्यले नेपाल टेलिकम (एनटीसी) मा गरिएको अलर्ट प्रणालीको परीक्षण सफल भएको जनाइएको छ। अब उक्त प्रणाली नेपाल...