नेपालका लागि पूर्वअमेरिकी राजदूत तेप्लिज सहायक विदेशमन्त्रीमा नियुक्त
काठमाडौँ । नेपालका लागि पूर्व अमेरिकी राजदूत अलाइना बी तेप्लिज सहायक विदेशमन्त्रीमा नियुक्त भएकी छन् । तेप्लिजलाई प्रशासनतर्फ अमेरिकी विदेश मन्त्रालयमा राष्ट्रपति जो बाइडेनले सहायक विदेशमन्त्रीमा नियुक्त गरेको अमेरिकी सञ्चारमाध्यमले...