इरानका सुरक्षा प्रमुख अलि लारीजानी मारिएको इजरायलको दाबी
काठमाडौँ । इजरायलका रक्षा मन्त्री इजरायल काट्जले इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का वरिष्ठ नेता अलि लारीजानीको मृत्यु भएको दाबी गरेका छन्। एक विज्ञप्ति जारी गर्दै काट्जले आफूलाई भर्खरै इरानका उच्च...