सिरियाली एयरलाइन्सद्वारा दमास्कस-अलेप्पो र अलेप्पो-मस्को उडान शुरु
काठमाडौँ । सिरियाली राष्ट्रिय ध्वजावाहक एयरलाइन्सले दमास्कस–अलेप्पो र अलेप्पो–मस्को हवाई सेवा शुरु गरेको छ । सन् २०२४ डिसेम्बरमा तत्कालीन सिरियाली सरकारको पतनपछि पहिलोपटक बुधबार दमास्कसबाट अलेप्पोका लागि नियमित आन्तरिक उडान...