अबदेखि भेरी अस्पतालमा ‘अल्टेप्लेज इन्जेक्सन’ नि:शुल्क
नेपालगञ्ज । नेपालगञ्जस्थित भेरी अस्पतालमा अबदेखि मस्तिष्क घातका बिरामीलाई अल्टेप्लेज इन्जेक्सन नि:शुल्क प्रदान गरिने भएको छ । सो इन्जेक्सनले बिरामीलाई पक्षघात हुनबाट जोगाउने अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन तथा मेडिसिन विभाग...