विद्यार्थी संगठन खारेजसम्बन्धी निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
काठमाडौँ । विश्वविद्यालय तहमा सक्रिय विद्यार्थी संगठनहरूलाई खारेज गर्ने सरकारी निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन आदेश जारी गरेको छ। सरकारले हालै विद्यार्थी संगठनहरू खारेज गर्ने निर्णय अघि सारेपछि सो...