विश्वको पहिलो एआई मन्त्री नियुक्त
काठमाडौँ । अल्बानियाले विश्वको पहिलो एआई मन्त्री नियुक्त गरेको छ। यसको नाम डिएला हो। यो अल्बानियाको राष्ट्रिय सूचना समाज एजेन्सीले माइक्रोसफ्टसँगको सहकार्यमा विकास गरेको कृत्रिम बुद्धिमत्ताको एक रूप हो। अल्बानियाकी...