कानुन विपरीत कामु प्रधानन्यायाधीशलाई अवकासपछि सुविधा दिने मन्त्रिपरिषद्को निर्णय
काठमाडौँ । मन्त्रिपरिषद्ले ६ महिनाभन्दा बढी कायममुकायम प्रधानन्यायाधीश भएकालाई अवकासपछि प्रधानन्यायाधीशसरह सेवा सुविधा दिने निर्णय गरेको छ। यसअघि बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। मन्त्रिपरिषद्को यो...