नेपाल प्रज्ञा-प्रतिष्ठानले माग्यो अवधि भाषा र संस्कृतिसम्बन्धी लेख-रचना
काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठानले अवधि भाषामा प्रकाशन हुने वार्षिक पत्रिका ‘दवहरा’को तेस्रो अंकका लागि संस्कृति विषयमा केन्द्रित लेख–रचना आह्वान गरेको छ। प्रतिष्ठानले कात्तिक १८ गते सूचना जारी गर्दै अवधि संस्कृतिका...