अविश्वासको प्रस्ताव दर्ता भएपछि मधेशका ५ सांसदलाई सभामुखले गरे पदमुक्त
काठमाडौँ । मधेश प्रदेश सभामा सभामुख रामचन्द्र मण्डलमाथि अविश्वास प्रस्ताव दर्ता भएपछि उनले पाँच सांसदलाई पदमुक्त गरेका छन्। सभामुख मण्डलले लगातार १० पटक प्रदेशसभा बैठकमा अनुपस्थित भएको आधारमा सांसद उर्मिला...