राष्ट्रपति र अवैतनिक महावाणिज्य र वाणिज्यदूतबीच भेट
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न मुलुकहरूका अवैतनिक महावाणिज्य र वाणिज्यदूतहरुसँग राष्ट्रिय हितलाई ध्यानमा राखेर काम गर्न आग्रह गरेका छन् । आज बिहान राष्ट्रपति पौडेलसँग भेटका लागि शीतल निवास आउनुभएका...