राष्ट्रपति घानीले छाडे देश, तालिबान समूहका जलाली अन्तरिम राष्ट्रपति बन्ने तयारी
काबुल । अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले आइतबार देश छाडेका छन् । विद्रोही तालिबान लडाकूहरु देशको केन्द्रीय राजधानी काबुल प्रवेश गरेपछि उनले देश छाडेको स्थानीय सञ्चारमाध्यमहरुलाई उधृत गर्दै चिनियाँ समाचार समिति...