‘मुलुकमा लगानीको वातावरण निर्माण गर्न सरकारको निर्णय प्रक्रियालाई पारदर्शी र अनुमानयोग्य बनाउनुपर्छ’ : सभापति चौधरी
काठमाडौँ । कृषि तथा प्राकृतिक स्रोत समितिका सभापति अशोककुमार चौधरीले कानूनको दफामा सुधार गरेर मात्र पूर्वाधार विकासका हुन नसक्ने भन्दै आयोजना कार्यान्वयनको कार्यशैली सुधार गर्न आवश्यक रहेको बताएका छन् ।...