प्रधानसेनापति र मुख्यसचिवसहित सुरक्षा प्रमुखद्वारा संयमित हुन अपिल
काठमाडौँ । हिजोदेखि काठमाडौँसहित देशका विभिन्न स्थानमा भइरहेको प्रदर्शनका क्रममा ठूलो जनधनको क्षति भएको भन्दै प्रमुख सुरक्षा निकायका उच्च अधिकारी तथा सरकारका प्रतिनिधिहरूले सार्वजनिक अपिल जारी गरेका छन्। अपीलमा ज्यान...