जगदम्बा, हुलास र अशोक स्टिलसहित सिर्सिया नदीमा दुर्गन्धित फोहोर फाल्ने छ उद्योगलाई जनही १० लाख जरिवाना
सिर्सिया नदीमा प्रदूषित फोहोर पानी मिसाएर वातावरण दूषित बनाएको ठहरपछि उद्योग विभागले बारा र पर्साका छ उद्योगलाई जनही १० लाख जरिवाना गर्दै अन्य छ उद्योगलाई कारबाहीका लागि सिफारिस गरेको छ।...