बाढी पहिरोपछि अष्ट्रेलियाको सहयोगप्रति प्रधानमन्त्री शाहद्वारा आभार व्यक्त
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले नेपालमा हालै आएको बाढी पहिरोबाट भएको क्षतिपछि अष्ट्रेलिया सरकारले उपलब्ध गराएको सहयोग र ऐक्यबद्धताप्रति आभार व्यक्त गरेका छन्। नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अर्न्स्टसँग सिंहदरबारस्थित प्रधानमन्त्री...