प्रधानमन्त्री ओलीको आइटी विज्ञमा असगर अली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको सूचना प्रविधि (आइटी) विज्ञमा इन्जिनियर असगर अली नियुक्त भएका छन् । प्रधानमन्त्रीको सल्लाहकार र सचिवालय व्यवस्थापन कार्यविधि, २०७४ बमोजिम अलीलाई निजी सचिवालयको अवैतनिक सूचना...