राजीनामा दिएर संघीय संसद्को दौडमा स्थानीय तहका जनप्रतिनिधि
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि देशभर उम्मेदवारी दर्ता प्रक्रिया सुरु भएसँगै स्थानीय तहका थुप्रै जनप्रतिनिधिहरूले पदबाट राजीनामा दिँदै उम्मेदवारी दर्ता गराउन थालेका छन्...