असुरक्षित बस्तीबाट सुरक्षित बसोबासतर्फको यात्रा
काठमाडौँ । काठमाडौँ उपत्यकाभित्र बागमती नदी र त्यसका सहायक खोलाका किनारमा वर्षौँदेखि जोखिमपूर्ण रूपमा बसोबास गर्दै आएका सुकुम्वासीहरूका लागि पछिल्ला दिनहरू सकारात्मक हुने देखिएका छन् । सार्वजनिक तथा सरकारी जग्गा...