अस्ट्रेलियामा विद्युतीय स्कुटर दुर्घटनाबाट अस्पताल भर्ना हुनेको संख्या तीन गुणाभन्दा बढी
एजेन्सी । अस्ट्रेलियामा विद्युतीय स्कुटर (ई-स्कुटर) दुर्घटनामा परी घाइते हुने र अस्पताल भर्ना हुनेको संख्या सन् २०१९ यता तीन गुणाभन्दा बढीले वृद्धि भएको सरकारी प्रतिवेदनले देखाएको छ । अस्ट्रेलियन इन्स्टिच्युट...