वित्तीय प्रतिवेदन बुझाउन ढिलाइ गर्ने अस्ट्रेलियाका २१ कम्पनीलाई २९ लाख डलर जरिवाना
एजेन्सी । अस्ट्रेलियाको भिसी/प्राट समूहअन्तर्गतका २१ कम्पनीले तोकिएको समयसीमाभित्र वित्तीय प्रतिवेदन नबुझाएको भन्दै ४१ लाख ५८ हजार अस्ट्रेलियाली डलर (करिब २९ लाख अमेरिकी डलर) जरिवाना तिरेका छन् । अस्ट्रेलियाली धितोपत्र...