बाढी पहिरो प्रभावितका लागि राहत र अस्थायी आवासको काम तत्काल सुरु
काठमाडौँ। बाढी र पहिरोबाट प्रभावित भएका नागरिकका लागि राहत वितरण र अस्थायी आवास निर्माणको कार्य तत्काल सुरु गरिने भएको छ। सरकारले हालैको बाढी पहिरोबाट घर गुमाएकालाई तत्काल अस्थायी बसोबासको व्यवस्था...