सिंहदरबारभित्रका अस्थायी चमेना गृह हटाइँदै, मन्त्रालय र संसदीय दलका कार्यालयलाई १५ दिनभित्र बन्द गर्न निर्देशन
काठमाडौँ । सिंहदरबार परिसरभित्र अस्थायी संरचनामा सञ्चालन भइरहेका चमेना गृह हटाउने प्रक्रिया अघि बढाइएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको चाँसोपछि सम्बन्धित निकायहरूले विभिन्न मन्त्रालय तथा संसदीय दलका कार्यालय परिसरमा सञ्चालित...