नवनिर्वाचित सांसदहरूको शपथका लागि अस्थायी हल निर्माण अन्तिम चरणमा
काठमाडौँ । नवनिर्वाचित सांसदहरूको शपथग्रहण कार्यक्रमका लागि अस्थायी हल निर्माणको काम अहिले अन्तिम चरणमा पुगेको छ। संघीय संसद् सचिवालयका अनुसार शपथ कार्यक्रम चैत्र १२ गते आयोजना गर्ने तयारी भइरहेको छ।...