ओली र कार्कीले मुलुकलाई नियन्त्रित अस्थिरतामा फसाएको प्रभु साहको आरोप
काठमाडौँ । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सुशीला कार्की नेतृत्वको सरकार र एमाले अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई योजनाबद्ध रूपमा नियन्त्रित अस्थिरतातिर धकेलेको आरोप लगाएका...