लामो समयदेखि अनुपस्थित दुई कर्मचारीसँग स्पष्टीकरण माग
काठमाडौँ। वीर अस्पतालमा कार्यरत दुई स्टाफ नर्स लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेको भन्दै अस्पताल प्रशासनले १५ दिनभित्र स्पष्टीकरण पेश गर्न सूचना जारी गरेको छ। अस्पतालले सार्वजनिक गरेको सूचनाअनुसार स्टाफ नर्स...