भरतपुर अस्पताल विकास समितिमा नयाँ पदाधिकारी नियुक्त
काठमाडौँ । भरतपुर अस्पताल विकास समितिमा क्षितिज पौडेल अध्यक्ष तथा नवराज तिमिल्सिना र अनिता खड्का सदस्य नियुक्त भएका छन् । मन्त्री स्तरीय निर्णयअनुसार उनीहरूलाई भरतपुर अस्पताल विकास समितिमा नियुक्त गरिएको...